सुरक्षा

नेपाल र सशस्त्र प्रहरीका आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई दर्ज्यानी चिन्ह लगाएका हुन् । आइतबारको मन्त्रिपरिषद बैठकले नेपाल