सुरक्षा

राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आँकलन गर्न सेनालाई रक्षामन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आँकलन गर्न जरुरी रहेको बताएका छन् । नेपाली सेनाको आयोजनामा बुधबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले भू राजनीतिक अवस्थिति, शक्ति राष्ट्रको