सुरक्षा

चार एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी नायब महानिरीक्षक(डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा पदोन्नति भएका ४ जना एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी