प्रवास

बहराईनमा १५७ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार ३१ जना थप नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो । यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ । दूतावासका अनुसार बहराईमा