प्रवास

कुनै होटलमा २०/३० जना जम्मा भएर गरिने होहल्लाले एनआरएनको अभियानलाई के मद्दत गर्ला र ?

नारायण गाउँले । दशैँ र तिहारको बीच पारेर एनआरएनएको महाधिवेशन काठमाडौँमा हुन्थ्यो । विश्वभरबाट २५ सय बढ़ी त प्रतिनिधि नै काठमाडौँ ओर्लिन्थे । तिनका परिवार, पर्यवेक्षक, पत्रकार, इष्टमित्र र अन्य सहभागी गरेर पाँच हजार बढ़ी मान्छे त्यहाँ पुग्थे । अधिवेशन