राजनीति

राष्ट्रियसभा निर्वाचनमा रिक्त १९ सिटमै उम्मेदवारी दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा रिक्त सबै सिटमा उम्मेदवारी दिनेभएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले त्यसका लागि सातवटै प्रदेशबाट