राजनीति

मुलुक भागबण्डाको राजनीतिमा रुमल्लियोः सांसद घिमिरे

काठमाडौँ ।  गत एक वर्षमा संसद् प्रभावकारी हुन सकेन जहाँ जम्मा एउटा विधेयक पारित भएको छ । तुरुन्त पारित नगरी नहुने सङ्घीय निजामती सेवा र शिक्षा विधेयकजस्ता दर्जनौँ विधेयक राजनीतिक सहमतिको अभावमा संसद्मा विचाराधीन छन् । यस अवधिमा सदनले खेलेको