राजनीति

केही दिनमा पुरानै गठबन्धन ब्यूँतिन्छः महामन्त्री शर्मा

कर्णाली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आइतबार सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरेका हुन् । उनले भने, “राष्ट्रपति कांग्रेसले उम्मेदवार