राजनीति

नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति बनाउन राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिएकी छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७५औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले बदलिँदो परिवेशअनुरूप नेपालको कूटनीतिक सम्बन्ध सन्तुलित