राजनीति

नक्कली शरणार्थी प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने तपाइँको फिल्म हाउस फुल हुन्छ, नत्र हल खाली हुन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाबरहित भएर गर्न आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै पनि भेटघाट र बजारको हल्लाले प्रभावित हुन नहुने बताएका