राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन सांसद पन्तको माग

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमणबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै सदनमा जानकारी गराउन माग गरेका हुन् । भारतले