राजनीति

नागरिकता विधेयक प्रमाणीकरण सार्वभौम संसदमाथिको नांगो अतिक्रमणः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको घोर उल्लंघन गरेको आरो लगाएका छन् । बुधबार सामाजिक संजालमार्फत भट्टराईले यो सार्वभौम संसदमाथिको नांगो अतिक्रमण भएको बताएका हुन् । उनले भनेका छन्, ‘अघिल्लो संसदको