‘अखण्ड भारत’ नक्साले दुई देशको सम्बन्ध बिगार्छः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को विवादास्पद नक्साले दुई देशका सम्बन्ध बिगार्ने बताएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले द्विपक्षीय सम्बन्धलाई अझ बढाउने सम्भावना रहेको बताएका हुन् । उनले भारतीय राजनीतिक नेतृत्वले यस नक्साको वास्तविक अभिप्राय र प्रभावलाई समयमै प्रष्ट पार्नुपर्ने बताएका छन् । भारतको नयाँ संसद भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समेटिएको छ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेढ वर्षमा सूर्यविनायक–धुलिखेल सडक विस्तारको २५ प्रतिशत प्रगति

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको

निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पक्की पुल निर्माण

खोटाङ ।  दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै एकसाता लाग्ने

  काठमाडौँ । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त