समाचार

लोकसेवाका स्थगित गरिएका परीक्षाफल यथाशिघ्र प्रकाशित गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न आदेश जारी गरेको हो । सर्वोच्चको आदेशसँगै अब लोकसेवा