समाचार

कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ हुने

तारानाथ आचार्य, बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रको काम सुरु हुन केही समय लाग्ने भएको छ । नेपाली सेनाले ट्रयाक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो । राष्ट्रिय चासोको