समाचार

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित भएका हुन् ।