समाचार

रेशम चौधरीलाई आममाफी दिएकोमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएकोमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सिंहको इजलासले उक्त मुद्दामा