समाचार

कुनैपनि चलचित्रको प्रदर्शन नरोक्न अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । अदालतले काठमाडौंका चलचित्र हलहरुमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धिरबहादुर चन्दको इजलासले कुनैपनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन