समाचार

लकडाउन थप्ने कि खुकुलो बनाउने ? अलमलमा सरकार

काठमाडौं । सरकारले पुनः लकडाउन थप गर्ने तयारी गरेको छ । सोमबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा केही दिन लकडाउन थप गर्न सकिने बिषयमा छलफल भएको हो । त्यस्तै लकडाउनले आर्थिक