समाचार

उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपा सचिवालय बैठकको निर्णय

काठामाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह बसेको सचिवालय बैठकले राजीनामा माग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । रिक्त सभामुख पदमा नेकपाबाट उम्मेदवारी