समाचार

जनकपुरबाट नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ

जनकपुरधाम । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ बिहीबार जनकपुरधामबाट गरिएको छ । छठको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारको संयुक्त तत्वावधानमा जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री सहितका अतिथिहरुले हातेमालो गर्दै नेपाल भ्रमण