समाचार

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सर्लाही । जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश दिएको छ । बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान