समाचार

रामबहादुर बम्जन पूर्पक्षका लागि महोत्तरी कारागार चलान

मलङ्गवा । यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसछि बिहीबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । जिल्ला