समाचार

प्रहरीद्वारा गोंगबुमा भएको हत्या घटनाको आरोपी महिला सार्वजनिक

काठमाडौं । काठमाडौंको गोंगबुमा भएको हत्याका आरोपी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याइ मंगलबार सार्वजनिक गरेको छ । हत्या आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना कल्पना मुडभरी (पौडेल) लाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । ती महिलाले नशालु पदार्थ दाङका