स्वास्थ्य

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उल्लेखनीय फड्को

काठमाडौं । पूर्वी नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रका नागरिकका लागि भरपर्दो उपचार केन्द्रका रुपमा रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्ला दुई वर्षमा स्वास्थ्य सेवा प्रवाह, प्राज्ञिक उन्नयन र प्रशासकीय सुधारमा उल्लेखनीय फड्को मारेको जनाएको छ । कोभिड–१९ महामारीको