स्वास्थ्य

एक हप्ताभित्र पुराना उपकरणको अवस्थाबारे जानकारी गराउन स्वास्थ्यमन्त्रीको निर्देशन

  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार कर्मचारीलाई निर्देशन दिँदै उनले पुराना उपकरण बनाएर मात्र नयाँ उपकरण किन्न निर्देशन दिए । “उपकरण खरिद गरिएर