स्वास्थ्य

वीरगंजमा ३७, ५५ र ४४ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण

काठमाडौँ । पर्साको वीरगञ्जमा तीन जनामा कोरोना संक्रमण भएको छ । वर्ष ३७, ५५ र ४४ वर्षका पुरुषहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनीहरुको थ्रोट स्वाब सुरुमा कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण