स्वास्थ्य

यसरी फेर्दैछ कोरोना संक्रमणले रुप

 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए – उच्च ज्वरो आउने, सुख्खा र लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने | त्यो बेला स्वस्थ व्यक्तिले मास्क लगाउनु नपर्ने, १