स्वास्थ्य

३६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं । नेपालमा शनिबार थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । बैतडीमा चार, झापामा एक, बाँकेमा २७, बर्दियामा एक र सुर्खेतमा तीन जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पत्रकार