स्वास्थ्य

बाँकेमा एकैरातमा चार जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार यही वैशाख १४