स्वास्थ्य

गण्डकी प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण भएको छ । कास्की, स्याङ्जा, तनहुँ, बागलुङ, लमजुङमा गरी थप ७९ जनामा संक्रमण पुष्टि भएको हो ।