स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५७ वर्षीय पुरुष, वडा नम्बर ११ की ७२ वर्षीया महिला र वडा नम्बर १२ का ८० वर्षीय पुरुषको मृत्यु भएको हो