स्वास्थ्य

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, स्याङ्जा र तनहुँमा गरी थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।