स्वास्थ्य

थप १०१४ जनामा कोरोना पुष्टि, १६२८ संक्रमणमुक्त, २० को मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार १४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा उपत्यकामा १८८ महिला र