स्वास्थ्य

थप १७२८ जनामा कोरोना संक्रमण, ४३४८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६३६९१६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा