स्वास्थ्य

थप ४३० जनामा कोरोना संक्रमण, ३९० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६५६९८ पुगेको छ । त्यसैगरी मंगलबार थप