स्वास्थ्य

कोरोना संक्रमणबाट २० जनाको मृत्यु, १५३३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५५३५ जनाको नमूना परीक्षण गर्दा १२३७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ३६८३ जनाको परीक्षण गर्दा