स्वास्थ्य

६ दिनमा एक लाख १३ हजारले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं । सोमबारसम्म नेपालमा कोरोना भाइरसविरुद्धको खोप १ लाख १३ हजारभन्दा बढीले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जना लक्षित वर्गले खोप लगाएका हुन् । प्रदेश १ मा