स्वास्थ्य

रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन आग्रह गरेको छ । देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको हो । मन्त्रालयले बुधबार १० बुँदे सूचना