स्वास्थ्य

थप २६६ जनामा कोरोना संक्रमण, चारको मृत्यु

काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८२१० पुगेको छ । त्यस्तै सोमबार थप १०२ जना