स्वास्थ्य

मस्तिष्क मृत घोषणा गरिएका मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण

अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरेका छन् । त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान गर्ने सक्ने विश्वास गरिएको छ । उक्त प्रयोगात्मक अभ्यासका क्रममा त्यस्तो मिर्गौला