कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, ८१७ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८०८५३४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८१७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८६६३० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३४५ पुगेको छ । क्वारेन्टाइनमा २२२ जना छन् भने आइसोलेसनमा १०५५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ मुलुकबाट आउने यात्रुलाई प्रवेश अनुमति नदिने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट

राष्ट्रपतिद्वारा मंसिर २८ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन्

भारतमा पनि फेला पर्‍यो कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट

दक्षिण भारतको कर्नाटक राज्यमा दुई जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टि भएको

कोरोना संक्रमणबाट ६ जनाको मृत्यु, २०१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको