स्वास्थ्य

१०२५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप १०२५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०२५८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८६८२१५ पुगेको छ । त्यस्तै ५६२ जना संक्रमणमुक्त

४६३६ जनामा कोरोना संक्रमण, ३५० जना संक्रमणमुक्त


प्रकाशित मिति | २०७८, १ माघ शनिबार १६:३२