५०८७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८४५५०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१५६५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६१३ पुगेको छ । क्वारेन्टाइनमा ११५ जना छन् भने आइसोलेसनमा १८२३५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१०२५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप १०२५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

बुस्टर डोजका लागि काठमाडौँमा १९ वटा खोप केन्द्र

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना

थप ६७३४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौंमा बुस्टर डोज लगाउन सुरु

काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि