स्वास्थ्य

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

बुटवल । रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आर्थिक वर्षमा ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य