थप ९१२ जनामा कोरोना सङ्क्रमण, ३७० जना सङ्क्रमणमुक्त



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६४९१ जनाको नमूना परीक्षण गरिएको थियो ।

सो अवधिमा ३७० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ५७६० पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्पदंशबारे जनचेतना जगाउन चारवर्षे अभियान सुरु

काठमाडौँ । नेपालमा सर्पदंश रोकथामबारेमा जनचेतना जगाउन चारवर्षे अभियान सुरु गरिएको छ ।

८१५ जनामा कोरोना संक्रमण, ४७६ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप ८१५ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

बुटवल । रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष

नयाँ भाइरसबाट चीनमा ३५ जना सङ्क्रमित

पूर्वी चीनमा केही मानिसलाई सङ्क्रमित गरिसकेको जनावरबाट सर्ने नयाँ भाइरसको वैज्ञानिकहरूले निगरानी गरिरहेका