अर्थ

मौद्रिक नीतिले वित्तिय स्थायित्वलाई बढावा दिन्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम चरणमा पुरयाएको जनाएको छ । सोमबारको संसदको अर्थ समिति नीतिका विशेषता र प्राथमकितामा बारेमा गरेको छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आमनागरिकको अपेक्षालाई सम्बोधन गर्ने शैलीमा मौद्रिक