अर्थ

शेयर बजारमा ४९ अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । मंगलबार नेप्से ४९ दशमलव ०९ अङ्कले बढेर २ हजार ६ सय ७७ दशमलव ४५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर