अर्थ

प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका–८ स्थित हालसम्म देशकै सर्वाधिक ठूलो मातातीर्थ दुई सय २० केभी सबस्टेसन तथा मर्स्याङदी–काठमाडौँ दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन गरेका छन् । काठमाडौँ उपत्यकाको बढ्दो विद्युत् माग पूर्ति गर्न