अर्थ

व्यापार घाटा १३ दशमलव ९ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा देशको व्यापार घाटा केही घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा व्यापार घाटा १३।९ प्रतिशतले घटेको छ। जवकि अघिल्लो वर्षको साउनमा व्यापार ५९.१ प्रतिशतले बढेको थियो। निर्यात बढ्नु र आयात घट्नुले व्यापार घाटामा